दफा
विनिमयसम्बन्धी करारनामा लागू नहुने

प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएका भए
तापनि विनिमयसम्बन्धी करारनामा लागू नहुने बारे कोष सम्झौताको अनुसूची १० बमोजिमको
धारा ८ को दफा २ (ख) मा लेखिएका कुराहरू नेपाल ………… भर कानून सरह पूर्णरूपले
लागू हुने छन् ।